Ipo.aspx merolagani - गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

गुहेश्वरी मर्चेन्टले लाभांश वितरण नगर्ने

Dec 13, 2024 12:39 PM Merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

 

मंसिर २८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ।

comments powered by Disqus