Fri, Dec 13, 2024
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड (VLUCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेकाे छ।
हिमालयन डिष्टिलरी लमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।