Ipo.aspx merolagani - नेपाल बैंकले लाभांश वितरण नगर्ने

नेपाल बैंकले लाभांश वितरण नगर्ने

Jan 15, 2025 10:12 AM Merolagani

नेपाल बैंक लिमिटेड (NBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो।

बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।