Ipo.aspx merolagani - शेयर बजारमा सुधार ल्याउन सरकारले गर्याे कम्पनी ऐनमा संशाेधन, अल्मल्याउने ऐन खारेज तथा संशाेधन गरिएकाे अर्थमन्त्री पाैडेलकाे दावी

शेयर बजारमा सुधार ल्याउन सरकारले गर्याे कम्पनी ऐनमा संशाेधन, अल्मल्याउने ऐन खारेज तथा संशाेधन गरिएकाे अर्थमन्त्री पाैडेलकाे दावी

Jan 19, 2025 06:11 PM Merolagani

सरकारले शेयर बजारमा सुधार ल्याउनका लागि कम्पनी ऐन, २०५३ मा संशोधन गरेकाे छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कम्पनी ऐन, २०५३ मा संशोधन गरिएकाे जानकारी दिइएकाे हाे ।

सरकारले प्राइभेट कम्पनीलाई प्रिमियममा आइपीओ ल्याउन सहज व्यवस्थालगायत ५ बुदाँ संशाेधन गरेकाे छ ।

यस्ता छन् ऐनमा संशोधन गरिएकाे व्यवस्था

 

comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।