Sat, Mar 01, 2025
फागुन १२ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हाे भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (SRLI) ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।