Ipo.aspx merolagani - माई खोलालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती

माई खोलालाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती

Mar 25, 2025 10:25 AM Merolagani

विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेड (MKHL) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ।

आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।