Ipo.aspx merolagani - सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

Mar 27, 2025 10:26 AM Merolagani

सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

comments powered by Disqus

वडा अध्यक्ष मृत फेला

Apr 09, 2025 06:33 PM

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।