Ipo.aspx merolagani - शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बरुण हाइड्रोपावरलाई बोर्डको अनुमति

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बरुण हाइड्रोपावरलाई बोर्डको अनुमति

May 21, 2025 10:59 AM Merolagani

नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ ६ गते अनुमति दिएको हो।

यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।