Ipo.aspx merolagani - यस्ताे बन्याे ललितपुरकाे फ्लाइओभर, शुक्रबारदेखि गाडी चल्ने

यस्ताे बन्याे ललितपुरकाे फ्लाइओभर, शुक्रबारदेखि गाडी चल्ने

Jun 18, 2025 01:07 PM Merolagani

ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा शुक्रवारपछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभागकाे भनाइ छ ।

यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।

comments powered by Disqus