Sun, Jul 13, 2025
सरकारले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पूँजीकरण गर्ने व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ।
आगामी आव २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामापुनरावलोकन गरिनेछ ।’
उनले भने, ‘ऊर्जा उत्पादनका क्षेत्रमा प्रवाह गरेको कर्जाको ब्याज पुँजीकरण गर्नेसम्बन्धी व्यवस्थामापुनरावलोकन गरिनेछ ।’
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।