Ipo.aspx merolagani - आज मौद्रिक नीति सार्वजनिक हुँदै, नयाँ बैंककाे लाइसेन्स खाेलिने‍

आज मौद्रिक नीति सार्वजनिक हुँदै, नयाँ बैंककाे लाइसेन्स खाेलिने‍

Jul 11, 2025 08:12 AM merolagani

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो।

आगामी वर्षको लागि ल्याइने मौद्रिक नीति शुक्रबार विहानको बैठकमा पेश हुनेछ। राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो।

माैद्रिक नीतिमा नयाँ बैकहरुकाे लाइसेन्स खाेलिने‍, विदेशी सयुक्त लगानीका बैकहरुलाई पनि नेपालमा वजार खाेलिने, वाणिज्य बै‌कहरुकाे बर्गीकरण गरिने, असल बैकहरुलाई स्वनियमनमा  राखिने, कमसल बै‌कहरुलाई मात्र नियमनमा केन्दित गरिने, ऋण दिने मापदण्ड व्यापक पुनरावलाेकन गरिदै बिद्यमान तरलता व्यवस्थापन गरिनेलगायतका उदारवादी  व्यवस्था समेटिने भएकाे छ।

comments powered by Disqus

सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

Jul 06, 2025 02:20 PM

कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने भएपछि राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुमा चुनावी रौनक शुरु भएको छ ।