Ipo.aspx merolagani - विपद अपडेट: हालसम्म ४९ को मृत्यु

विपद अपडेट: हालसम्म ४९ को मृत्यु

Oct 05, 2025 03:09 PM merolagani

शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ।  नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको हो।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ। इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

 

 

comments powered by Disqus

दशैं अघि १८ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

Sep 30, 2025 05:40 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।