Sun, Oct 05, 2025
सडक विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन्। आइतबार पत्रकार सम्मेलन मार्फत उनले सो जानकारी दिएका हुन्।
जैसीका अनुसार अहिले खोलामा पानीको बहाव बढी छ। पानी काम हुने बित्तिकै खोल्ने तयारी भइरहेको उनले बताए। ‘आज बाट नै काम सुरु भएको छ। गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केही समय लाग्न सक्छ’ महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।