Sun, Oct 05, 2025
आइतबारदेखि नारायणगढ–मुग्लिन सडकमा राती ९ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यसअघि साँझ ६ बजेटबाट बन्द गरिने भनिएकोमा समय संशोधन गरेर राती ९ बजेबाट सडक बन्द गर्ने निर्णय भएको हो । मौसममा सुधार हुँदै गएकाले समय थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मौसममा सुधार हुँदै गएकाले समय थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ११ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम ६ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।