Ipo.aspx merolagani - इन्फिनिटी लघुवित्तले लाभांश वितरण नगर्ने

इन्फिनिटी लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 22, 2025 12:18 PM Merolagani

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

 

comments powered by Disqus