Mon, Feb 09, 2026
माघ २१ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि छ । यस दिन सुनको मूल्य बढेर फेरि ३ लाख रुपैयाँ नाघेको छ । यस दिन सुन प्रतितोला १४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएकाे छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएकाे छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।