Fri, Feb 27, 2026
पुस १३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा घटबढ भएन । यस दिन सुन मंगलबार कायम मूल्यमा नै खरिदबिक्री हुने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यस्ताे सुन साेही मूल्यमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँले कारोबार भईरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यस्ताे सुन साेही मूल्यमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने बढेको छ। आजको बजारमा चाँदी प्रतितोला १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँले कारोबार भईरहेको छ । मंगलबारको बजार चाँदी तोलाको ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।
मतदाताको सहजतालाई ध्यानमा राख्दै निर्वािचन आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ ।