Ipo.aspx merolagani - एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

Mar 30, 2026 06:50 AM Merolagani

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो।महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए। हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो।

comments powered by Disqus

भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।