Ipo.aspx merolagani - मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM Merolagani

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।

मेरोलगानीको पोर्टफोलियो ट्रयाकिङ्ग, एआई चार्ट, डाटा एनालाइटिक्स, एडभान्स्ड टेक्निकल डाटा, अनलाइन शेयर ट्रेनिङ्ग र एक्सपर्ट न्यूजलेटर जस्ता प्रडक्टहरुमा २५ प्रतिशत छुट पाउन सक्नेछन्।

शेयर बजारको उतारचढावलाई सही ढङ्गले बुझ्न र उचित निर्णय लिनका लागि सही उपकरण र सही डाटाको ठूलो भुमिका हुन्छ। सोही आवश्यकतालाई ध्यानमा राख्दै मेरोलगानीले ‘अपग्रेड योर ट्रेडिङ्ग गेम’ भन्ने नाराका साथ यो अफर सार्वजनिक गरेको हो।

कसरी प्राप्त गर्ने?

२५ प्रतिशत छुटमा आफुले चाहेको प्रडक्ट खरिद गर्न तपाईँले मेरोलगानी डटकमको सर्भिसेज भित्र गई आफुले खरिद गर्न चाहेको प्रडक्टमा भएको 'बाइ नाउ' बटनमा क्लिक गर्नु पर्नेछ। सोपश्चात भुक्तानी गर्नु अघि प्रमो कोडमा INVEST2083 प्रयोग गर्नुपर्नेछ। सोपश्चात तपाईँले २५ प्रतिशत छुटमा खरिद गर्न सक्नुहुनेछ।

किन लिने यो अफर?

शेयरबजारमा हल्ला र अनुमानको भरमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। मेरोलगानीका प्रडक्टहरुले तपाईँलाई आधिकारिक तथ्यांकमा आधारित निर्णय लिन सहयोग गर्दछ। नयाँ वर्षको सुरुवातमा आफ्नो लगानी गर्ने क्षमता अभिवृद्धि गर्न यो अफर उपयुक्त हुनेछ।

comments powered by Disqus

एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।