Ipo.aspx merolagani - गतिशील सहकारीका अध्यक्ष पाठक इमाडोलबाट पक्राउ

गतिशील सहकारीका अध्यक्ष पाठक इमाडोलबाट पक्राउ

Apr 21, 2026 03:40 PM Merolagani

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरको इमाडोलबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई इमाडोलबाट नियन्त्रणमा लिइएको हो।

 

पाठकमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

comments powered by Disqus

यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।