Fri, May 08, 2026
विराटनगर महानगरपालिका-४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३५ वर्षीय दिलीप तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।