Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा निरन्तरको वृद्धि

सुनचाँदीको मूल्यमा निरन्तरको वृद्धि

May 08, 2026 10:56 AM Merolagani

बैशाख २५ गते बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो तीनदेखि सुनचाँदीको मूल्य निरन्तर रुपमा बढेको छ ।

यस दिन चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो।

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।