Ipo.aspx merolagani - सुनको मूल्य घट्याे, चाँदीकाे मूल्य भने बढ्याे

सुनको मूल्य घट्याे, चाँदीकाे मूल्य भने बढ्याे

May 22, 2026 11:04 AM Merolagani

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको  बढेको छ। यस दिन सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।