Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि गिरावट

सुनचाँदीको मूल्यमा भारि गिरावट

May 24, 2026 11:07 AM Merolagani

आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।