Ipo.aspx merolagani - सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Jun 02, 2026 10:45 AM Merolagani

जेठ १९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

 

comments powered by Disqus

शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।