Ipo.aspx merolagani - सुरु भयाे मन्त्रिपरिषद् बैठक

सुरु भयाे मन्त्रिपरिषद् बैठक

Jun 26, 2026 03:17 PM Merolagani

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

अधिकांश मन्त्री सत्तारुढ दल रास्वपाको पहिलो महाधिवेशनका लागि चितवनमा छन् । यस्ताे बेलामा मन्त्रिपरिषद् बैठक सुरु भएकाे हाे । बैठकले बिभिन्न बिषयमा छलफल गर्दैछ ।

comments powered by Disqus