Ipo.aspx merolagani - यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्य

यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्य

Jun 26, 2026 09:05 AM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरेको छ। बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो।

विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो। बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।

comments powered by Disqus