Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः साढे १५ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे १५ अंक घट्यो नेप्से

Jul 20, 2026 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १५ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७९.७४ अंक बढेर २६७७.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.५७ अंक घटेर २६६१.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.६१ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ७३ स्टकको १२३ पटकको कारोबारमा २ करोड ९६ लाख ८० हजार ४७४ रुपैयाँ ५० पैसाबराबरको ९० हजार ६८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।