Wed, Jul 22, 2026
कीर्तिपुरमा जलेर ध्वस्त भएको कारमा मालिक काठमाडौंको नरदेवीका सुरेशचन्द्र श्रेष्ठको भएको छ ।
बा ५च ३०३८ नम्बरको सेतो कार मंगलबार कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो ।
कारभित्र चालक सिटमा रहेका व्यक्तिको समेत जलेर मृत्यु भएको छ । मृतकको भने पहिचान भइसकेको छैन ।
भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।