Ipo.aspx merolagani - गणेश नेपालीको घटनामा सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन

गणेश नेपालीको घटनामा सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन

Jul 22, 2026 04:31 PM Merolagani

सरकारले गणेश नेपालीको आत्मदाह घटनामा सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको हो । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

comments powered by Disqus

सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।