Ipo.aspx merolagani - सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Sep 22, 2026 11:12 AM Merolagani

असोज ६ गते, मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। सोमबारको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवारको बजारमा चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।