Ipo.aspx merolagani - सुनको मूल्य घट्यो, चाँदीकाे भने बढ्यो

सुनको मूल्य घट्यो, चाँदीकाे भने बढ्यो

Oct 05, 2026 10:58 AM Merolagani

असोज १९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे बढेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला ला दुई लाख ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।