Ipo.aspx merolagani - युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

Nov 30, 2023 10:09 AM Merolagani

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।