Ipo.aspx merolagani - तारागाउँ रिजेन्सी होटल्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

तारागाउँ रिजेन्सी होटल्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति?

Dec 04, 2023 10:04 AM Merolagani

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। हाेटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ।

होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus