Ipo.aspx merolagani - मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने

मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने

Dec 01, 2023 12:05 PM Merolagani

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (MKLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरी नेपाल राष्ट्र बैंक पठाएको छ।

comments powered by Disqus