Ipo.aspx merolagani - नेको इन्स्योरेन्सले पनि यस वर्ष लाभांश वितरण नगर्ने

नेको इन्स्योरेन्सले पनि यस वर्ष लाभांश वितरण नगर्ने

Dec 05, 2023 10:41 AM Merolagani

नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस वर्ष लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।