Ipo.aspx merolagani - मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः रियल स्टेट र शेयर धितो कर्जाको जोखिमभार घट्यो

Dec 08, 2023 11:00 AM Merolagani

नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जोखिमभार घटाएको हो।

"बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ," राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उल्लेख छ।

यसअघि ५० लाखभन्दा धेरै रकमको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

comments powered by Disqus

किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM

अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।