Ipo.aspx merolagani - मल्टीपर्पस फाइनान्सले लाभांश नबाँड्ने

मल्टीपर्पस फाइनान्सले लाभांश नबाँड्ने

Dec 16, 2024 11:03 AM Merolagani

मल्टीपर्पस फाइनान्स लिमिटेड (MPFL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

 

comments powered by Disqus