Sat, Mar 29, 2025
चैत १४ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । बिहीबार अर्थात आजको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । बिहीबार अर्थात आजको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रकृया थप रोचक मोडमा पुगेको छ । शुरुदेखि नै भावी गभर्नरको दावेदारको रुपमा हेरिएका उनले गभर्नरको दौडमा ‘औपचारिक रुपमा’ सामेल हुन कार्यकारी निर्देशकबाट राजीनामा दिएको हुन सक्ने आशंका गरिएको छ ।