Ipo.aspx merolagani - सुनको मूल्यमा उल्लेख्य वृद्धि

सुनको मूल्यमा उल्लेख्य वृद्धि

May 16, 2025 10:59 AM Merolagani

जेठ २ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो ।

सुनको मूल्यमा भारि गिरावट, कतिमा झर्यो मूल्य ?

May 15, 2025 10:39 AM

जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो ।