Thu, May 22, 2025
जेठ ६ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । यस दिन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले बढ्यो।