Mon, Jun 09, 2025
जेठ २५ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।
बढ्दो जलवायु परिवर्तनका कारण विश्वका ४८ वटा शहरहरु समुद्रमा डुब्दै गइरहेका छन् । त्यसमा बसोबास गर्ने कम्तिमा १६ करोड मानिसलाई अन्यत्र बसोवासको व्यवस्था नगरे जुनसुकै बेला खतरा आइलाग्ने एउटा अनुसन्धानले देखाएको छ ।