Wed, Jun 11, 2025
जेठ २७ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीकाे मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीकाे मूल्यले गत जेठ २३ गते कायम दुई हजार १५० रुपैयाँको उचाई ब्रेक गरेर नयाँ रेकर्ड गरेको हो । सोमबार भने चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीकाे मूल्यले गत जेठ २३ गते कायम दुई हजार १५० रुपैयाँको उचाई ब्रेक गरेर नयाँ रेकर्ड गरेको हो । सोमबार भने चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बढ्दो जलवायु परिवर्तनका कारण विश्वका ४८ वटा शहरहरु समुद्रमा डुब्दै गइरहेका छन् । त्यसमा बसोबास गर्ने कम्तिमा १६ करोड मानिसलाई अन्यत्र बसोवासको व्यवस्था नगरे जुनसुकै बेला खतरा आइलाग्ने एउटा अनुसन्धानले देखाएको छ ।