Tue, Aug 26, 2025
भदौ ४ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात मंगलबार घटेको सुन र चाँदीको मूल्य, यस दिन पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।
नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।