Wed, Sep 10, 2025
भदौ २३ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, यस दिन घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।