Tue, Sep 30, 2025
असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गरेर चाँदी नयाँ उचाई बनाएको हो । पछिल्ला दुई दिनमा चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गरेर चाँदी नयाँ उचाई बनाएको हो । पछिल्ला दुई दिनमा चाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।
सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।