Ipo.aspx merolagani - आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु, गायक बाबुल गिरी बिरुद्ध प्रहरीकाेमा जाहेरी दिन पुग्याे नितुकाे परिवार

आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु, गायक बाबुल गिरी बिरुद्ध प्रहरीकाेमा जाहेरी दिन पुग्याे नितुकाे परिवार

Oct 24, 2025 02:37 PM merolagani

अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ

 

अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु भएको छ।

उनको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको  प्रहरीद्ले  जानकारी दिएकाे छ।

गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। 

यसैवीच नितुकाे परिवारले बाबुल गिरी बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाे छ ।

comments powered by Disqus

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।