Ipo.aspx merolagani - सुन चाँदीको मूल्य निरन्तरको वृद्धि, कतिमा हुँदैछ कारोबार?

सुन चाँदीको मूल्य निरन्तरको वृद्धि, कतिमा हुँदैछ कारोबार?

Apr 27, 2026 11:40 AM Merolagani

बैशाख १४ गते सोमबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय चुनचाँदीको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।