Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारि गिरावट

सुनचाँदीको मूल्यमा भारि गिरावट

Jun 07, 2026 10:54 AM Merolagani

आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट आएको छ । यस दिन सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले र चाँदी तोलामा ३ सय ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला पाँच हजार २३० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

comments powered by Disqus