Ipo.aspx merolagani - हिरो मोटोकर्पको ‘प्रि-मनसुन क्याम्प’ र पोखरामा ‘महा मेला’ सुरु हुँदै

हिरो मोटोकर्पको ‘प्रि-मनसुन क्याम्प’ र पोखरामा ‘महा मेला’ सुरु हुँदै

Jun 23, 2026 04:42 PM Merolagani

हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले असार १० देखि १६ गतेसम्म देशभर ‘हिरो प्रि-मनसुन क्याम्प’ सञ्चालन गर्ने भएको छ।

यस क्याम्पअन्तर्गत ग्राहकले लेबर चार्ज र इन्जेक्टर क्लिनिङमा ५० प्रतिशत तथा स्पेयर पार्ट्स र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन्। साथै, निःशुल्क बाइक वास र हेल्थ चेकअपको सुविधा समेत उपलब्ध हुनेछ।

यसैगरी, पोखराको अमर सिंह ग्राउण्डमा भोलिदेखि विशेष ‘हिरो महा मेला’ आयोजना हुँदैछ। मेलामा बाइक एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्म भ्यालु एडिसन र ६ हजार रुपैयाँसम्म नगद छुट पाइनेछ।

पोखरा मेलामा स्पेयर पार्ट्स र आयलमा १५ प्रतिशत छुट, नयाँ AMC मा ३० प्रतिशत छुट, निःशुल्क वास र बम्पर लक्की ड्र जस्ता आकर्षक अफरहरू रहेका छन्।

comments powered by Disqus

अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।